समाचार Archives | Page 7551 of 7871 | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमण– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ सवार विमान काठमाडौंमा अवतरण हुने समय नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडानहरु स्थगित गरिएको छ । दिउँसो २ बजेर ५५ मिनेटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरु स्थगित गरिएका छन् । साँझ ५ बजेर २५ मिनेटसम्मका लागि सबै उडानहरु स्थगित गरिएको विमानस्थल स्रोतले जनाएको छ । नेपाल नागरिक उड्डयन…