Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले प्रकाशन गरेको प्रवेश परीक्षाको नतिजा रिटोटलिङ गर्दा फरक आएपछि परीक्षा प्रणालीमा त्रुटी भएको भन्दै चिकित्सकहरुले ध्यानाकर्षण गराएका छन् । आईओएमले गत चैत १६ गते एमडी/एमएसको नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो । प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेपछि केही विद्यार्थीहरुले रिटोटलिङ गराएका थिए । रिटोटलिङ पछि बैशाख…