Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि आज प्रतिनिधिसभामा उपस्थित भएका छन्। गत साल माघ १७ गते ब्रेन स्ट्रोक भए पश्चात आज पहिलो पटक सदन गएको उनकी श्रीमती भूमिका सुब्बाले जानकारी दिइन् । नेम्बाङलाई ताप्लेजुङको एक कार्यक्रममा सहभागी हुने क्रममा स्वास्थ्यमा एक्कासी समस्या देखिएको थियो। त्यसपछि काठमाडौं ल्याएर उपचार गराउँदा उनलाई ब्रेन…