समाचार Archives | Page 7717 of 7890 | Khabarhub Khabarhub

सागको तयारीलाई उचित वातावरण दिन सकेका छैनौं-मन्त्री विश्वकर्मा

काठमाडौं - युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीलाई उचित वातावरण दिन नसकेको बताएका छन् । कराते महासंघले आयोजना गरेको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै मन्त्री विश्वकर्माले खेलाडीलाई सागको तयारीका लागि उचित वातावरण दिन नसकेको स्वीकारेका हुन् । ‘अहिले विषेश प्रशिक्षण शुरु गरे पनि राम्रो तयारीका लागि उचित…