समाचार Archives | Page 7741 of 7890 | Khabarhub Khabarhub

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा १ अर्ब ६० करोड सहयोग

काठमाडौं– भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममाअर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् । भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत…