समाचार Archives | Page 7741 of 7890 | Khabarhub Khabarhub

सरकारी ढिलासुस्तीले अड्कियो ‘काठमाडौं–निजगढ फाष्ट ट्रयाक’को काम

काठमाडौं– चार वर्षभत्रि सम्पन्न गर्ने गरी सरकारले नेपाली सेनालाई जिम्मा दिएको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजना अन्ततः सरकारकै ढिलासुस्तीका कारण अलपत्र बनेको छ । काठमाडौं–निजगढ द्रुतमार्गका नामले समेत परिचित उक्त आयोजनाको डीपीआर सरकारबाट स्वीकृत हुन ढिलाई हुँदा कामले गति लिन नसकेको हो । नेपाली सेनाले चैतको पहिलो साता नै सरकारलाई आयोजनाको डीपीआर बुझाएको भएतापनि हालसम्म पनि प्रतिवेदन…