समाचार Archives | Page 7752 of 7885 | Khabarhub Khabarhub

मुख्यमन्त्रीहरुसँग एकैपटक छलफल गर्न मिल्ने ‘एक्सन रुम’ को प्रधानमन्त्रीद्वारा शुरुवात

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलली ‘एक्सन रुम’ को शुरुवात गरेका छन् । सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग र राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था हेर्न मिल्ने गरि भिडियो कन्फरेन्स रुमको शुरुवात गरिएको हो । एकै पटक भिडियोबाट छलफल (भिडियो कन्फरेन्स) गर्न मिल्ने व्यवस्थासहितको एक्सन रुमको शुरुवात भएको हो । उक्त कक्षबाट एकैपटक छलफल, राष्टिय गौरवका आयोजनाहरुको प्रधानमन्त्रीद्वारा प्रत्यक्ष अनुगमन…