Live on
Your Voice, Your Power
सुर्खेत– यस क्षेत्रका अधिकांश ग्रामीण महिलाहरु अहिले पनि घरायसी कामको जिम्मेवारीमै सीमित छन् । मेलापात, पाटीपौवा, धारापँधेरा र बालबालिकाको भरणपोषणसमेत गर्ने उनीहरु हिंसाको चपेटामा पनि त्यत्तिकै पर्दै आएका छन् । बिहान उठ्ने बित्तिकै स्याउला सोत्तर, खेतीपाती गोडमेल, घरधन्दामै बित्छ उनीहरुको दैनिकी । संविधानले दिएको अधिकारका विषयमा बहुसङ्ख्यक महिला आजसम्म पनि जानकार देखिँदैनन् । त्यसमा ग्रामीण…