Live on
Your Voice, Your Power
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि खनिज तथा यसमा आधारित खानीहरुले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् । मन्त्री पोखरेलले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको विराट अभियानमा खनिज तथा यसमा आधारित खानीहरुले उल्लेख्य योगदान दिन सक्ने पनि स्पष्ट पारे । सोमबार त्रिभुवन विश्वविद्यालय भूगर्भशाष्त्र केन्द्रिय विभागले काठमाडौंमा आयोजना गरेको…