समाचार Archives | Page 79 of 7846 | Khabarhub Khabarhub

अध्यादेशबारे देश र जनताको हितमा निर्णय लिन्छौं : जसपा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे सुझाव कार्यदलले दिएको प्रतिवेदनमा अध्ययन जारी रहेकाे बताएका छन् । जसपा नेपालले अध्यादेशबारे अध्ययन गर्न गठन गरेको कार्यदलले अध्यक्ष यादवलाई यसअघि नै प्रतिवेदन बुझाएको थियो । अध्यक्ष यादवका नीजि सचिव महेश चौरसियाले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै उक्त प्रतिवेदनमाथि अध्ययन जारी रहेको बताएका…