Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विद्यमान ऐनकानुनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् । उनले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीतिनियम सच्चाउन समेत निर्देशन दिएका छन्। विपद् जोखिम…