समाचार Archives | Page 797 of 6956 | Khabarhub Khabarhub

मोहम्मद दिवस : सामाजिक सद्भाव कायम राख्न अपिल

जनकपुरधाम– मुस्लिम धर्मावलम्बीहरूको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा नेताहरूले भ्रातृत्व र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन् । मोहम्मद दिवसको अवसरमा आज जनपुरधामको तिरहुतीया गाछीमा आयोजित खुला सभामा नेताहरूले विभिन्न धर्मावलम्बी, जातजाति र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरूले सामाजिक सद्भाव कायम राख्न सदियौँदेखि प्रदर्शन गरेको एकतालाई कायम राख्न अपिल गरे । कार्यक्रममा मधेस…