Live on
Your Voice, Your Power
काठमाडौं- आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्ष राजनीतिक दलदेखि निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको भन्दै अर्थमन्त्री वर्षमान पुनले खुशी व्यक्त गरेका छन् । बजेटले जनतामा आशाको सञ्चार गरेको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताएका छन् । बजेट आएको भोलिपल्टै शेयर बजार घट्न पुगेको छ । फलामे छड उत्पादक संघले सरकारले स्क्र्याब र स्पन्ज आइरनमा…