Live on
Your Voice, Your Power
काठमाडौं- चितवनका सहकारी पीडितहरूले विरोध र्याली निकालेका छन् । सहकारी पीडितहरूले सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनवाइ नभए पछि विरोधमा उत्रन परेको पीडितहरूले बताएका छन् । चितवनका विभिन्न सहकारी पीडितहरूले सरकारका विभिन्न निकायमा बचत फिर्ताको लागि पहल गरिन अनुरोध गर्दा समेत सहकारी संचालकहरुलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडी बढेन नसकेको लगाएका छन् ।…