समाचार Archives | Page 842 of 6909 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै तेक्वान्दो खेलाडीको विरोध

काठमाडौँ- अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै तेक्वान्दो खेलाडीहरुले विरोध जनाएका छन् । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलाडीहरुले दक्षिण कोरियाली राजदूतावासको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको कोरियन एम्बासडर ओपन च्याम्पियनसिपमा सहभागी हुनबाट तेक्वान्दो संघले बञ्चित गराएको खेलाडीहरुको भनाइ छ । उनीहरुले प्रतियोगितामा सहभागी हुनका लागि औपचारिक रुपमा नाम दर्ता गर्न जाँदा विभिन्न बहाना…