समाचार Archives | Page 841 of 6929 | Khabarhub Khabarhub

स्वास्थ्य क्षेत्रको सुधारका लागि भगिरथ प्रयास गरिरहेको छु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको जनसङ्ख्या र विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आजको दिनमा असहाय र गरिब नागरिक स्वास्थ्य उपचारबाट बञ्चित नहुने उल्लेख गरे । उनले भने, “गरिब र असहाय नागरिकलाई निःशुल्क आधारभूत…