समाचार Archives | Page 844 of 6915 | Khabarhub Khabarhub

स्व नेम्वाङलाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरु च्यासलमा

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिएको छ । मंगलबार बिहान निधन भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु च्यासल पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थीव शरीरमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । यसैगरी, गृहमन्त्री…