समाचार Archives | Page 843 of 6948 | Khabarhub Khabarhub

चट्याङबाट दैलेखमा एक जनाको मृत्यु

काठमाडौं – चट्याङ लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । चट्याङ लागेर महाबु गाउँपालिका–३ बासीका १६ वर्षीय किशोर दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी दिपकसिंह बिष्टले जानकारी दिए । चट्याङ लागेर नौ जना घाइते भएका र उनीहरूको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बिष्टले बताए । आज…