Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन् । एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न नसकेको बताएका हुन् । 'विकासका कुरा कतिले बुझ्दैनन् । कतिले रोकिदिन्छन् त कतिले…