Live on
Your Voice, Your Power
काठमाडौं- चिनियाँ भिक्षु ह्वेन साङले १४ सय वर्षअघि नेपाल तथा भारत भ्रमणका क्रममा लेखेको ऐतिहासिक ग्रन्थ ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करण औपचारिक रूपमा सार्वजनिक गरिएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य भवनमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो। यो ग्रन्थ…