प्रवास « Khabarhub

संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झन्डा झलमलाइँदै

काठमाडौं– संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइँदै (लाइट अप) छ। स्थानीय समय अनुसार राति ९ः१० बजे बुर्ज खलिफामा झन्डा झलमल्याइन लागेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ। ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज साँझ ९ः१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त…