Live on
Your Voice, Your Power
नेपाली विद्यार्थीहरुको पहिलो रोजाईको मुलुकका रुपमा अष्ट्रेलिया पर्दै आएको छ । अष्ट्रेलियामा हजारौं नेपाली विद्यार्थी पढ्नका लागि गइसकेका छन् । धेरै विद्यार्थीहरु अष्ट्रेलिया जाने तरखरमा पनि होलान् । तर, उनीहरुमा अष्ट्रेलिया पुगे के काम गर्ने ? काम पाइन्छ कि पाइँदैन ? भन्ने मनमा द्विविधा पनि रहन्छ होला । अष्ट्रेलिया पुग्ने हरेक विद्यार्थीहरुको सपना भनेको पैसा…