प्रवास « Khabarhub

सिकागोमा घुम्ती शिविरबाट ४११ नेपाली लाभान्वित

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै सिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट ४११ जना लाभान्वित भएका छन् । यहाँस्थित राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घसंस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो । सरकारको निर्देशनअनुसार समयसमयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन…