प्रवास « Khabarhub

पोर्चुगलको समुद्री किनारमा एक नेपाली बेपत्ता

लिस्बन– पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारमा एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको  छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन् । बुधबार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुद्री किनारबाट दमासे एक्कासि बेपत्ता भएको सँगै गएका उनका साथी कुशल सुवेदीले जानकारी दिए । 'हामी तीनजना समुद्री किनारमा बस्ने भनेर…