प्रवास « Khabarhub

साउदी सरकारले ५८ हजार रियाल जरिवाना मिनाहा गरिदिएपछि नेपाल फर्किए तामाङ

दोहा - साउदी अरब सरकारले ५८ हजार साउदी रियाल जरिवाना मिनाहा गरिदिएपछि एक नेपाली स्वदेश फर्किएका छन् । विगत दुई वर्षदेखि चोरीको आरोपमा त्यहाँको आभास्थित जेलमा रहेका नेपाली नागरिक कृष्णकुमार तामाङलाई अदालतको फैसलामार्फत तोकिएको जरिवाना ५८ हजार साउदी रियाल जरिवाना मिनाहा गरी स्वदेश फर्काइएको जेद्धास्थित महावाणिज्य दूतावासले जनाएको छ । महावाणिज्य दूतावासका अनुसार साउदी सरकारका…