प्रवास « Khabarhub

एनआरएनए कतारद्वारा विभिन्न कलाकारलाई ११ लाख रुपैयाँ सहयोग

दोहा- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले सन् २०२१–२०२३ को कार्यकालमा विभिन्न सांस्कृतिक कार्यक्रममा आबद्ध विभिन्न संस्थाका कलाकारलाई प्रोत्साहन स्वरुप करिव ११ लाख रुपैयाँ प्रदान गरेको छ। एनआरएनए एनसीसी कतारले २०१९–२०२१ मा फिफा विश्वकप र कतारको राष्ट्रिय दिवसमा सहभागी कलाकारको प्रस्तुतीबाट आएको केही रकममा एनसीसी कोषबाट थप गरी १५ हजार कतारी रियाल जम्मा भएको…