प्रवास « Khabarhub

नयाँ वर्षमा माल्टामा नेपाल डे मनाइने

माल्टा - नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ वर्षमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माल्टामा नेपाल डे मनाउने भएको छ। माल्टामा अवस्थित विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरूको बैठकले सो कार्यक्रम मनाउने निर्णय गरेका हुन् । नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाउन र नेपालमा पर्यटक भित्र्याउने उद्देश्यका साथ…