Live on
Your Voice, Your Power
अमेरिका – अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाइएको छ । मेरिल्याण्डस्थित हिन्दुबुद्ध मन्दिरमा गौरा पर्व मनाइएको हो । सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले गौरा पर्व मनाएको हो । कार्यक्रममा गौरापुजन, गौरा नाच, पन्चे बाजा, फल फट्काउनेलगायत विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो । सुदूरपश्चिम नेपाली समाजका कार्यवाहक अध्यक्ष हरिष साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावस डिसीका आर्थिक…