प्रवास « Khabarhub

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइसम्बन्धी सार्वजनिक गरिएको सूचना गलत भएको स्वीकारेका छन्। उनले यस प्रकरणमा सामाजिक सञ्जालमै लेखेर क्षमायाचना गरेका छन् । मन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत इरानको क्वेशम द्वीपमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका झा हाल पनि बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेको…