प्रवास Archives | Page 4 of 88 | Khabarhub Khabarhub

साउदीमा पासपोर्ट लिन आउने सेवाग्राहीलाई निःशुल्क पिउने पानी

दोहा– साउदी अरबमा पासपोर्ट लिन आएका नेपाली सेवाग्राहीहरुका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले पासपोर्ट लिन आएका सेवाग्रही नेपालीहरूलाई निःशुल्क पिउने पानीको व्यवस्था गरेको हो । आप्रवासी कामदार समाजका अनुसार संघले साउदी अरबको पूर्वी क्षेत्रमा कमसेकम दमामका अतिरिक्त जुबैल शहरमा समेत विगतमा झैँ पासपोर्ट वितरणका लागि नेपाली…