प्रवास « Khabarhub

विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको मृत्यु 

दोहा - कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटी गर्दागर्दै लुसेल स्टेडियममा ढलेका सेक्युरिटी गार्डको मृत्यु भएको छ। कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिका अनुसार गार्ड जोन न्जाउ किबुईको बुधबार मृत्यु भएको हो। तीन दिन सघन हेरचाह इकाईमा रहेका उनको चिकित्सा टोलीको प्रयासको बाबजुद पनि दुखद मृत्यु भएको एससीले जनाएको छ। 'एम्बुलेन्समार्फत…