प्रवास Archives | Page 32 of 89 | Khabarhub Khabarhub

सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा भारतमा एक नेपाली पक्राउ

गुरुग्राम - भारतको गुरुग्राममा आफ्नी नाबालिग सौतेनी छोरीलाई बलात्कार र ज्यान मार्ने धम्की दिएको आरोपमा ४० वर्षीय नेपाली नागरिक पक्राउ परेका छन्। अभियुक्तलाई शनिबार महानगरीय अदालतमा पेस गरी पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको प्रेस ट्रस्ट अफ इण्डियाले उल्लेख गरेको छ । पीडितकी आमाले दिएको उजुरीकाआधारमा पहिलो श्रीमानको मृत्यु भएको एक वर्षपछि (पाँच वर्षअघि) आरोपितसँग…