प्रवास Archives | Page 33 of 89 | Khabarhub Khabarhub

बहराइनको प्रदर्शनीमा नेपालको हस्तकला सामाग्री र चिया

दोहा - बहराइनको प्रदर्शनीमा नेपालको हस्तकला सामाग्री र चियाको प्रवर्द्धन गरिएको छ । त्यहाँको चिल्ड्रेन एन्ड मदर वेलफेयर सोसाइटीको संयोजकत्वमा सञ्चालित इन्टरनेसनल एम्बेसी बजारमा नेपाली उत्पादनहरू (विभिन्न हस्तकला सामाग्री, चिया, पस्मिना सल आदी) को प्रवर्द्धन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । कार्यक्रममा विशेष अतिथी शाइखा लुलवा विन्त खलिफा अई खलिफाले नेपाली स्टलको रुचिपूर्वक अवलोकन…