प्रवास Archives | Page 36 of 89 | Khabarhub Khabarhub

नलबहादुरको संघर्ष : मलेसियामा सिध्याएको रकम च्याउखेतीबाट कमाए

झापा - गौरादहका नलबहादुर खड्काको मलेसियामा राम्रै कमाई थियो । मलेसियामा उनले ६० लाख नेपाली रुपैयाँको लागतमा होटल सञ्चालन गरेका थिए । होटल पनि सोचेभन्दा राम्रो चल्यो । दश वर्ष विदेशमा संघर्ष गर्दा मलेसियाको होटलसहित डेढ करोडको सम्पत्ति जाडे। होटल राम्रो चलेपछि एक्लैलाई धान्न मुस्किल भयो । श्रीमती सीतालाई पनि मलेसिया बोलाए । दुईजना भएर…