प्रवास Archives | Page 34 of 89 | Khabarhub Khabarhub

इरानका राष्ट्रपति दुई दिने भम्रणका क्रममा कतारमा

काठमाडौँ– इरानका राष्ट्रपति इब्राहिम राइसी कतार पुगेका छन् । कतारका राजकुमार अमिरतमिम बिन हमाद अल थानीसँग उच्चस्तरीय वार्ता गर्न तथा ग्यास निर्यात गर्ने देशहरूको सगंठन(जीईसीएफ)मा सहभागी हुन राष्ट्रपति राइसी कतार पुगेका हुन् । राष्ट्रपति राइसी दुई भम्रणका क्रममा त्यहाँ उच्च राजनीतिक भेटवार्ता गर्नेछन् । कतारको विमानस्थलमा सञ्चारकर्मीसगँ कुरा गर्दै राष्ट्रपति राइसीले दुई देशको राजनीतिक तथा…