Live on
Your Voice, Your Power
दोहा - नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा 'तिज विशेष कार्यक्रम २०२२' हुने भएको छ । चर्चित लोक गायिका सुनिता बुढा, शर्मिला बिसी, मोडल तथा नृत्य कलाकार रुबिना अधिकारीका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा २६ अगस्ट…