प्रवास « Khabarhub

कतारमा पकेट मार्ने ५ एसियाली नागरिक पक्राउ 

दोहा - भिडभाडमा पकेट मार्ने ५ जना एसियाली नागरिकलाई कतारमा पक्राउ गरिएको छ । कतारको गृह मन्त्रालयका अनुसार पैसा र व्यक्तिगत सरसामान ठगी गर्ने एसियाली देशका ५ जनाको गिरोहलाई पक्राउ गरिएको हो। भिडभाड स्थलमा घुमफिर गर्दा विचलित भई गिरोहले कैयौँ व्यक्तिको पैसा र व्यक्तिगत सरसामान चोरेको सूचना प्राप्त भएको अपराध अनुसन्धान विभागले जनाएको छ ।…