Live on
Your Voice, Your Power
दोहा– नेपालमा कोरोना बिरुद्धको लडाइँमा सहयोग गर्न यूएईमा कार्यरत नेपालीहरुले आफ्नो गाँस कटाएर ४७ लाख रुपैयाँ उठाएका छन् । नेपालमा दोस्रो लहर कोरोना नियन्त्रणका लागि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर 'मातृभूमि सहयोग अभियान' संयुक्त राहत संकलन समिति संचालन गरी ४७ लाख रुपैयाँ उठाईएको यस अभियानका प्रबक्ता वेद प्रसाद अर्यालले खबरहबलाई जानकारी…