प्रवास « Khabarhub

कतारमा सुरक्षा गार्ड १२ घण्टाभन्दा बढी काम गर्न बाध्य : एम्नेस्टी

दोहा- एम्नेस्टी इन्टरनेशनलको नयाँ प्रतिवेदनले कतारमा धेरै सुरक्षा गार्डहरूलाई दिनमा १२ घण्टाभन्दा बढी शिफ्टमा काम गर्न बाध्य पारिएको जनाएको छ। "सुरक्षा गार्डहरू, सबै आप्रवासी कामदारहरूले नियमित रूपमा प्रति दिन १२ घण्टा, हप्ताको सात दिन, प्रायः महिना वा वर्षौंसम्म एक दिनको बिदा बिना नै काम गर्न बाध्य पारिएको," एम्नेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको रिपोर्टमा भनिएको छ। "अधिकांशले…