प्रवास Archives | Page 45 of 89 | Khabarhub Khabarhub

एनआरएनए कतारको अध्यक्षमा मुसलमान सर्वसम्मत

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए ) कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान निर्विरोध निर्वाचित भएका छन । वर्तमान अध्यक्षसमेत रहेका मुक्तदाले आफ्ना अधुरा काम पूरा गर्ने उद्घोषसहित दोस्रो कार्यकालका लागि फेरि अध्यक्षमा निर्विरोध चयन भएका हुन् । शुक्रबार हुने नवौं महाधिवेशन तथा २०२१–२०२३ कार्यकालको लागि मुसलमानसँगै अध्यक्ष पदका लागि उम्मेदवारी दिएका चुडामणि कार्कीले…