प्रवास Archives | Page 47 of 89 | Khabarhub Khabarhub

जनसम्पर्क समिति कतारद्वारा कोरोनाविरुद्धको लडाईमा ४ लाख आर्थिक सहयोग

दोहा : जनसम्पर्क समिति कतारले नेपालमा कोरोना भाइरसको दोस्रो लहरविरूद्ध लड्न आर्थिक सहयोग रकम नेपाल पठाएको छ । स्वदेशमा नागरिकहरू सामान्य उपचार नपाएर मृत्युवरण गर्न थालेपछि देश विदेशमा रहेका नेपालीहरू कोरोनाविरुद्धको लडाईमा स्वतफुर्त रूपमा सहयोग गरिरहेका बेला नेपाली काङ्ग्रेसको प्रवास संगठ्न जनसम्पर्क समिति कतारले कोभिड-१९ महाविपत्तिको रोकथाम र उपचार सहयोगार्थ ४ लाख २० हजार रुपैयाँ…