प्रवास « Khabarhub

साउदीमा बाहिर हिड्डुल गर्दा मास्क लगाउनु नपर्ने

दोहा– नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको साउदी अरबले कोरोना संक्रमण कम हुँदै गएपछि आइतबारदेखि पूर्ण खोप (भ्याक्सिन) लगाएकाले बाहिर मास्क लगाउनुनपर्ने, सामाजिक दूरी पनि पालना गर्नु नपर्ने भएको छ । विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनहरूलाई शारीरिक दूरी नराखी पूर्ण खोप लगाएका व्यक्तिहरूको लागि पूर्ण क्षमतामा सञ्चालन गर्न अनुमति दिइने साउदीको आन्तरिक मन्त्रालयलाई उद्रित गर्दै…