प्रवास « Khabarhub

साउदीको जेद्धामा २२ नेपाली अलपत्र

दोहा : वैदेशिक रोजगारीका क्रममा साउदी अरबको जेद्धा पुगेका २२ नेपाली अलपत्र परेका छन् । जेद्धास्थित अलसाद बिजनेस एरपोर्ट सेर्बिसेजस कम्पनीमा २०१८ को जनावरीमा पुगेका उनीहरू अलपत्र परेको बताएका छन् । काठमाडौँमा रहेको स्काई-वे मेनेजमेन्ट म्यानपावरमार्फत गएका उनीहरू दुई बर्षको करार अवधि सकिएपछि पनि कम्पनीले घर नपठाउदाँ अलपत्र परेको एक भिडियो सन्देश मार्फत उनीहरूले बताएका…