प्रवास « Khabarhub

नेपालीलाई २१ जुलाइसम्म यूएई प्रवेशमा प्रतिबन्ध, खोप लगाएकालाई छैन रोकतोक

दोहा- नेपाली कामदारहरुको प्रमुख गन्तब्य रहेको संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा कोरोना संक्रमणको कारण देखाउँदै नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको समयअवधि थपेको छ । नेपालसहित १३ देशका नागरिकलाई २१ जुलाइसम्म प्रतिबन्ध यथावत राखिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरण अनुसार नेपालसहित भारत,लाइबेरिया, नामिबिया, सिएरा लिओन, गणतान्त्रिक कंगो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बङ्गलादेश,…