प्रवास « Khabarhub

यूएई पुगेर मन्त्री पुनले भने–सबै मिलेर गरीबी र पछौटेपन हटाऔं

युएई– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । विश्व उर्जा सम्मेलनमा भाग लिन अब्बुधावी पुगेका मन्त्री पुनले नेपाली राजदूतावासमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न नेपाली समुुदायका प्रतिनिधिलाई आग्रह गरे । ‘अहिले लगानीको लागी नेपालमा उपयुक्त वातावरण बनेको…