Live on
Your Voice, Your Power
सण्डे टाइम्स रिच लिष्ट २००४ का अनुसार लक्ष्मी मित्तल बेलायतमा रहने सबैभन्दा धनी एसियाली व्यक्ति हुन् । उनीसँग ३.५ अर्ब पाउण्ड अर्थात् करिब ६.४१ अर्ब डलर सम्पत्ति छ । उनी स्टीलको दुनियाँका बेताज बादशाह हुन् । मित्तलका कम्पनी ‘इस्पात’ लाई दुनियाकै सर्वश्रेष्ठ स्टिल कम्पनी मानिन्छ । २००४ मा यी आप्रवासी भारतीयले लन्डनमा ७ करोड पाउण्डमा…