Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को अन्तिम सेड्यूलको तयारी पुरा भएको छ । फिल्ममा ६० अन्य कलाकारको सहभागिता हुनेछ । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार पुरा फिल्ममा तीन सय बढी कलाकार हुनेछन् । फिल्म युनिट यो समयमा प्रमुख अभिनेता आमिर खानको प्रतिक्षा गरिरहेको छ । फिल्म सम्बद्ध स्रोतका अनुसार फिल्मको अन्तिम भागको…