Live on
Your Voice, Your Power
काठमाडौं – रंगहरुको पर्व ‘फागू पूर्णिमा’ को रौनक अझै सेलाएको छैन । होली अर्थात् फागुको रंगमा नेपाली कलाकार पनि मज्जाले रमाए । कलाकारले राजधानीका विभिन्न स्थानमा फरक कार्यक्रम गर्दै र कतिले आफ्नै समूह सर्कलमा होलीको रंग दले । होलीको रंगले कलाकारलाई त छोयो नै । अर्कातिर होलीलाई ‘मौका’ मानेर फिल्मको प्रचार पनि गरियो । रिलिजको…