गसिप « Khabarhub

अनमोल केसीको ‘स्टारडम’ ले फिल्म चलेको हो ?

काठमाडौं- नयाँ वर्ष पारेर गत चैत्र २९ गते रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ ले दोस्रो हप्तासम्म फिल्म हलमा आफ्नो वर्चश्व कायम राख्यो । फिल्मको व्यापार निर्माण टिमले आशा गरेभन्दा बढी देखियो । यो पक्का हो कि, फिल्म भयंकर गज्जबको थिएन/छैन । तर ‘ए मेरो हजुर ३’ हेर्न हलसम्म दर्शक ओर्लिए । फिल्म व्यापारिक…