बलिउड/हलिउड « Khabarhub

सय करोड बजेटका यी फ्लप स्टार

मुम्बई– फिल्ममा पैसा र स्टार पावरमात्र भएर हुँदैन, त्यसको कथाबस्तुले दर्शकलाई बाँध्न सक्नुपर्छ भन्ने उदाहरण बलिउडमा धेरै देखिएका छन् । अझ केही फिल्मका कुरा गर्ने हो भने झण्डै सय करोडको हाराहारी बजेटमा स्टार कलाकार राखेर अभिनय गराइएका फिल्म बक्सअफिसमा फ्लप मात्र भएका छैनन्, ती फिल्ममा अभिनय गर्ने कलाकारको स्टारडम के होला भन्ने प्रश्न पनि उठ्ने…